प्लास्टिकका भाँडाले माटोका भाँडा लोप हुँदै

दमौली । बढ्दो आधुनिकतासँगै प्लास्टिकका भाँडा प्रयोग हुन थालेपछि माटोका भाँडाले बजार पाउन छाडेको छ । बजारमा सहज रुपमा पाइने प्लास्टिकका भाँडाका कारण माटोका भाँडा लोप हुने अवस्थामा पुगेको हो । आँबुखैरेनी गाउँपालिका–१ सत्रसयफाँटमा लामो समयदेखि माटोका भाँडा बनाउँदै आएका चन्द्रकृष्ण प्रजापतिले आधुनिकता तथा सहजताका कारण प्लास्टिकका सामग्री प्रयोग गर्ने बढेसँगै माटाको भाँडा प्रयोग गर्ने … Read more

गाजाका लागि दोस्रो सहायता जहाज चाँडै प्रस्थान गर्ने अपेक्षा

एजेन्सी । खाद्य सहायताको दोस्रो ढुवानी आगामी दिनमा साइप्रसबाट गाजाका लागि प्रस्थान गर्ने साइप्रसका अधिकारीहरूले बताएका छन् । पहिलो डेलिभरी युद्धग्रस्त क्षेत्रमा वितरण भइरहेको थियो । साइप्रस सरकारका प्रवक्ता कन्स्टेन्टिनो लेटिम्बियोटिसले साइप्रसमा पत्रकारहरूसँग भने, “आगामी केही दिनभित्र दोस्रो जहाज गाजाका लागि प्रस्थान गर्ने अपेक्षा गरिएको छ ।” आँधीका कारण यसको प्रस्थानमा ढिलाइ भएको थियो । … Read more

प्रतिनिधिसभाः छानबिन समिति गठनको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी ठगीका सम्बन्धमा अनुसन्धानका लागि छानबिन समिति गठनलगायतका विषय उठान गरेका छन् । बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले विभिन्न सहकारीको पैसा हिनामिना भएको विषयमा अध्ययन गर्न सदनमै छानबिन समिति गठनको माग गरे। अप्ठयारो समयका लागि भन्दै बचतकर्ताले आफू र बच्चाका नाममा जम्मा गरेको … Read more

सुनकाे मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो । बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ भने ताेलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको … Read more

नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा आयोजना हुने आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने फ्रेन्डसिप कपका लागि आज नेपाली टोली घोषणा गरेको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । छनोट हुने नेपाली टोलिमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, … Read more

आज संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संदसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियभाको बैठक ११ : १५ बजे बस्नेछ । राष्ट्रियभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष … Read more

आज बुधवार तपाईको भाग्य कस्तो रहनेछ ? हेर्नुस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पेसागत र व्यवसायिक परिस्थिति राम्रै देखिन्छ, तर आज घरपरिवारलाई पनि केही समय छुट्याउनु होला, नत्र आपसी विचार÷विमर्शमा खाडल सिर्जना हुनेछ । सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिंदैन । गर्दै नगरेको र … Read more

७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालयमा गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो । विश्व मुख स्वास्थ्य दिवसको पूर्वसन्ध्यानमा आज कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले पत्रकार … Read more

सिनेमा समाज रुपान्तरणको शक्तिशालि हतियार हो : मन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सिनेमा भनेको समाज रुपान्तरणको एउटा यस्तो शक्तिशालि हतियार हो, जसले संसारका धेरै परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । काठमाडौंमा जारि सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ) समापन समाहरोहमा प्रमुख अतिथिका रुपमा सहभागी तामाङले नेपालकै परिप्रेक्षमा पनि पञ्चायतको बिरुद्ध बनेका चलचित्र वा टेलीचलचित्रलाई लिन सकिन्छ । … Read more

नेसपाले गर्‍यो अध्यक्ष महिन्द्र राय यादवसहितलाई पदमुक्त

काठमाडौं । पार्टी विधि, पद्धति र अनुशासनविपरीत नेकपा माओवादी केन्द्रमा पार्टीलाई विलय गराउने दूषित मनसायले उनीहरूले पार्टी एकताका नाममा जारी गरेको वक्तव्यलाई सर्वसम्मतरूपमा अमान्य घोषित गर्दै पार्टी हितविपरीतका गतिविधिमा संलग्न भएको भन्दै नेपाल समाजवादी पार्टी (नेसपा) को छैटौँ पूर्ण बैठकले अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेश यादवसहितलाई पदमुक्त गरेको छ । बैठकले … Read more

>