समाचार
गण्डकी । पोखरामा गत साउनयता मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइ) गरेर चलाउने सात सय ५० जना चालक कारबाहीमा परेका छन् । आइतबार मात्र स्वरुप परिवर्तन गरिएका १२ वटा मोटरसाइकलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । पछिल्लो समय त्यस्ता मोटरसाइकल चालकविरुद्ध प्रहरीले धमाधम कारबाही गर्न थालेको हो ।… Read More
२८ फागुन २०८०
अर्थ
काठमाडौं । आज २०८० साल फागुन २७ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा पुगेको छ ।… Read More
२७ फागुन २०८०
समाचार
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही… Read More
२७ फागुन २०८०
राजनिती
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आसन्न १०औँ महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएको छ । पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको नामावली समयसीमाअगावै सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । सबै… Read More
२७ फागुन २०८०
समाचार
कैलाली । कैलाली र कञ्चनपुरमा नदी कटान रोकथाम तथा नियन्त्रण गर्न बजेट अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा नदी कटान नियन्त्रण गर्न तटबन्धको काम प्रभावकारी बन्न नसकेको भू–तथा जलाधार व्यवस्थापन कार्यालय धनगढीले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०र८१ का… Read More
२७ फागुन २०८०
अर्थ
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आज आइतबार तोलाको एक हजार रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड राख्न सफल भएको हो । गत मंगलबारदेखि रेकर्ड राख्न सुरु गरेको सुनको मूल्यले आइतबार पनि निरन्तर बढिरहेको हो । मंगलबार, बुधबार र बिहीबार तीन दिन निरन्तर… Read More
२७ फागुन २०८०
अर्थ
चितवन । नेपाल औषधि व्यवसायी सङ्घले यहाँ आयोजना गरेको ‘नवौँ फर्मा एक्स्पो २०२४’ ले यहाँको बजार चलायमान बनाएको छ । स्वदेशी तथा विदेशी प्रदर्शक र अवलोकनकर्ताले यहाँको पर्यटनसँगै आर्थिक चलायमान बनाएको हो । सङ्घका अध्यक्ष महेश प्रधानले एक्स्पोका लागि भरतपुरमा तीन हजार हाराहारी आयोजक र प्रदर्शक बाहिरी जिल्ला… Read More
२७ फागुन २०८०
मनोरंजन
काठमाडौं । अभिनेत्री केकी अधिकारी यतिबेला चलचित्र निर्मात्री भएकी छिन् । यसअघि नायिकाको रुपमा काम गर्दै आएकी उनले निर्माण गरेको चलचित्र ’बोक्सीको घर’ आगामी जेठको दोश्रो साता रिलिज हुने जनाइएको छ । अधिकारीले नाटक ‘बोक्सीको घर’लाई चलचित्रको रुपमा निर्माण गरेकी हुन् । यो नाटकलाई ८ वर्ष अघि सुलक्षण… Read More
२७ फागुन २०८०
अर्थ
काठमाडौं । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव ६५ को बिन्दुमा कायम भएको हो । आज तीन सय चार कम्पनीका ७० लाख ४३ हजार चार… Read More
२७ फागुन २०८०
समाचार
काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाई सुरु गरिएको छ । आज बिहान ११ बजेदेखि साधुसन्त बिदाईको कार्यक्रम सुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताए । उनका अनुसार साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाई… Read More
२७ फागुन २०८०