अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

अन्तराष्ट्रिय

गाजामा इजरायली हमलामा कम्तीमा २३ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । पट्टीका विभिन्न क्षेत्रमा इजरायली आक्रमणमा बुधबार कम्तीमा २३ प्यालेस्टाइनीको मृत्यु भएको स्रोतले जनाएको छ । स्रोतले इजरायली सेनाले रातिदेखि बिहानसम्म पट्टीका क्षेत्रहरूमा हवाई र तोपखाना आक्रमणहरू शुरू गरेको बताएको छ ।         इजरायली विमानले उत्तरी गाजाको जबलिया शरणार्थी शिविरको पश्चिममा रहेको आवासीय घरलाई निशाना बनाउँदा  छ जनाको… Read More

१० जेठ २०८१

समाचार

दुर्लभ पाटे बाघ मृत भेटियो

मध्यविन्दु । नवलपरासी बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ विनयी खोलाको बगरमा पाटे बाघ  मृत भेटिएको छ । बुधबार साँझ विनयी खोलाको बगरमा पोथी बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताए । “विनयी खोलामा पानी पिउँदै गरेको अवस्थामा बाघ देखिएको र पानी पिएको स्थान बाट… Read More

१० जेठ २०८१

समाचार

आज २५६८ औं बुद्ध जयन्ती, भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदै

काठमाडौँ । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम बुद्धको २५६८ औं जयन्ती, बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइएको छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले… Read More

१० जेठ २०८१

राजनिती

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताएका छन् । २५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा बिहीबार लम्विनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसारभरिका करोडौँ बौद्ध समुदाय… Read More

१० जेठ २०८१

अर्थ

यस्ताे छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज २०८१ साल जेठ ९ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ शून्य पैसा र बिक्री दर १३३ रुपैयाँ ६० पैसा पुगेको छ ।… Read More

९ जेठ २०८१

अर्थ

सामान्य घट्याे सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १२ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने १ सयले घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम भएको छ ।  … Read More

९ जेठ २०८१

समाचार

सिरोहियालाई पक्राउ गरिएकोप्रति सर्वत्र विराेध र आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति व्यक्त गरेका छन् । सभापति देउवाले अध्यक्ष सिरोहिया पक्राउ परेपछि द्विट गर्दै आपत्ति जनाएका हुन् । यसैगरी पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि सामाजिक सञ्जाल एक्समार्फत कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष… Read More

९ जेठ २०८१

राजनिती

कांग्रेस संसदीय दलको संयुक्त बैठक जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बसिरहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, सानेपामा जारी रहेको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । सहकारीको रकम हिनामिनाको आरोप लागेका… Read More

९ जेठ २०८१

अन्तराष्ट्रिय

क्यालेडोनियाबाट थप अष्ट्रेलियाली स्वदेश फर्काइँदै

एजेन्सी । न्यू क्यालेडोनियाबाट थप अस्ट्रेलियालीहरूलाई स्वदेश फर्काउने सङ्घीय सरकारले बुधबार पुष्टि गरेको छ । नागरिक अशान्तिको बीचमा मे महिनाको सूरुमा उडानहरू रद्द हुँदा न्यू क्यालेडोनियामा फसेका लगभग १०० जना अष्ट्रेलियालीहरूलाई नौमियाबाट ब्रिस्बेनका लागि फ्रान्सेली उडानमार्फत् फिर्ता गरिने प्यासिफिक मन्त्री प्याट कनरायले बताए । सङघीय सरकारले दक्षिण… Read More

९ जेठ २०८१

अर्थ

सुनको मूल्य १२ सय रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ९ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १२ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँ कायम भएको… Read More

८ जेठ २०८१