अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

अर्थ

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ दशमलव ८४ प्रतिशत हुने आनुमान

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ दशमलव ८४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बिहीबार काठमाडौंमा आर्थिक बर्ष २०७८÷७९ को राष्ट्रिय लेखा तथ्याङ्कका बिषयमा पत्रकार सम्मेलन गर्दै बिभागले चालू आर्थिक बर्षको ६ देखि ९ महिनासम्मका तथ्यांकको आधारमा नेपालको आर्थिक वृद्धिदर गत आवको भन्दा बढी हुने प्रक्ष्येपण… Read More

April 28, 2022

राजनिती

सामाजिक सुरक्षा भत्ताको सुरुवात हामीबाटै भएको हो -अध्यक्ष माधव कुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सामाजिक सुरक्षा भत्ताको सुरुवात आफुहरुले नै गरेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपालले बुद्ध भत्ता, अपाङ्गता, एकल महिला लगाएतका सामाजिक सुरक्षा भत्ताको सुरुवात केपी ओलीले भनाई मनमोहन र आफुले गरको बताउनुभएको हो । उनले यसअघिको ओली सरकारले ओम्नी… Read More

April 28, 2022

Uncategorized

आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ८ सय ८२ पिसिआर परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै ९ सय ९३ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बिहीबार पनि… Read More

April 28, 2022

समाचार

उम्मेद्वार केशव स्थापीत विवादमा तानिए

बैशाख-१५ -काठमाडौं महानगरपालिकामा एमालेका तर्फबाट मेयरको उम्मेद्वार बन्नुभएका केशव स्थापीत फेरी विवादमा तानिएका छन् । बिहीबार काठमाडौंमा मेयरमा उठेका प्रमुख तथा उपप्रमुखहरुसंगको अन्तक्र्रियामा कार्यक्रममा एक सहभागीले सोधेको प्रश्नको जवाफमा स्थापीत विवादमा तानिएका हुन् । कार्यक्रममा एक सहभागीले स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोधेकी थिइन् ।उनले आफुले कुनै दुर्व्यवहार नगरेको दावी… Read More

April 28, 2022

राजनिती

सुशील थापा – काठमाडौंको रुपान्तरणका लागि काम गर्छु ।

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका सुशील थापाले काठमाडौंको रुपान्तरणका लागि काम गर्ने दावी गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थापाले महानगरलाई राजनीतिको फोहरी सट्टापट्टाबाट टाढा राखेर रुपान्तरणका लागि काम गर्ने दावी गरेका हुन् । लामो समय महानगरको बिकासका लागि धेरै काम गर्ने प्रतिवद्धता आएपनि… Read More

April 27, 2022

Uncategorized

शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी

काठमाडौंको बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ । मंगलबार अपरान्हदेखि लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले जुटिरहेका छन् । आगो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग पनि गरिएको छ । आगालागीको कारण खुल्न सकेको छैन ।

April 27, 2022

राजनिती

आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न सक्दैनन् – एमालेका महासचिव शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न नसक्ने ठोकुवा गरेका छन् । नेकपा एमाले सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित भइसकेको भन्दै आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न नसक्ने बताएका हुन् । एमाले बलियो पार्टी… Read More

April 27, 2022

अन्तराष्ट्रिय

श्रीलंकालाई विश्व बैंकले ६० करोड डलर आर्थिक सहायता उपलब्ध गराउने

विश्व बैंकले श्रीलंकालाई आवश्यक आयातका लागि भुक्तान आवश्यकताहरू पूरा गर्न श्रीलंकालाई ६० करोड डलरको आर्थिक सहयोग उपलब्ध गराउन सहमत भएको छ । महिनौंसम्म, राष्ट्रपति गोटाबाया राजापाक्षको प्रशासन र श्रीलंकाको केन्द्रीय बैंक (CBSL) ले बढ्दो जोखिमको बाबजुद आईएमएफबाट मद्दत लिन विशेषज्ञ र विपक्षी नेताहरूको आह्वानलाई प्रतिरोध गरेको छ । तर फेब्रुअरीको… Read More

April 27, 2022

राजनिती

मधेस प्रदेशका मुख्यमन्त्रीकी श्रीमती र स्वकीय सचिव पनि उम्मेदवारमा

‘घरमा श्रीमती र कार्यालयमा पिएले जेगरे पनि नेतालाई ठिकै छ’ भन्ने उखानलाई मधेस प्रदेशका मुख्य मन्त्रीले चरितार्थ गरेका छन् । मधेस आन्दोलनका सहिद परिवार बिचल्लीमा परे पनि मुख्यमन्त्री लालबाबु राउत गद्दी आफन्तलाई उम्मेदवार बनाएका छन् । पर्साको स्थानीय निकायबाट मुख्यमन्त्रीले श्रीमती र स्वकीय सचिवलाई उम्मेदवार बनाएका हुन् । मुख्यमन्त्री लालबाबु… Read More

April 27, 2022

राजनिती

देशभर ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार साँझ ८:३० बजेसम्म ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गराएको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ । निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिएको थियो। निर्वाचन आयोगका अनुसार उम्मेदवार मध्ये १२ हजार १८१… Read More

April 27, 2022