अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

लोकतान्त्रिक समाजवादी पार्टी नेपालद्वारा घोषणापत्र सार्वजनिक

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बिभिन्न २० वटा प्रतिवद्धता सहितको स्थानीय तह निर्वाचन–२०७९ घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगाएतले चूनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । लोसपाले सबल, सक्षम र स्रोतसमपन्न स्थानीय सरकार, सहज, छरितो र प्रभावकारी सेवा… Read More

April 29, 2022

समाचार

तालमेलका बिषयमा जेजस्तो बहस भएपनि अब पार्टीले गरेको निर्णय अनुसार सबै अघि बढ्छ – महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र तालमेलका बिषयमा जेजस्तो बहस भएपनि अव पार्टीले गरेको निर्णय अनुसार सबै अघि बढ्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टीभित्र बहस,मतभेद हुनु स्वभाविक भएको भन्दै पार्टीको आधिकारीक निर्णय अनुसार सवै अघि बढ्नुपर्ने बताएका हुन् । तालमेलका बिषयमा आफुले उठाएको बहस… Read More

April 29, 2022

अन्तराष्ट्रिय

अभिनेता विजय बाबु यौन दुव्र्यवहार मुद्दामा पक्राउ पूर्व जमानतको लागि केरला उच्च अदालतमा ।

आफ्नो अग्रिम जमानतको निवेदनमा बाबुले आफूविरुद्ध उजुरी दिएकी महिला कलाकारले आफूलाई ब्ल्याकमेल गर्न खोजेको बताएका छन् । मलयालम अभिनेता-सह-निर्माता विजय बाबु, यौन दुर्व्यवहारको मुद्दा परेपछि उनि शुक्रबार अग्रिम जमानतको लागि केरला उच्च अदालतमा पुगेका छन् । अदालतले उनको जमानतको निवेदन दिन पछि विचार गर्ने सम्भावना देखिएको छ । आफ्नो निवेदनमा… Read More

April 29, 2022

Uncategorized

शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय ७८ पिसिआर परिक्षणका क्रममा १३ जना र ९ सय ९३ एन्टीेजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ… Read More

April 29, 2022

समाचार

नेकपा एकीकृत समाजवादीपार्टीका झण्डै ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसके-अध्यक्ष माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका झण्डै ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसकेको दावी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगाएतका केहि सदस्यहरुगरि झण्डै ३५ जना निर्विरोध निर्वाचित भइसकेको दावी गरेका हुन् । अध्यक्ष नेपालले यस्तै बिजयी सुरुवात यसअघि राष्ट्रियसभाबाट… Read More

April 29, 2022

अर्थ

आयातको उच्चबृद्धिले मुलुकको व्यापार घाटा ३४ दशमलव ८ प्रतिशतले बृद्धि भएको छ – राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयातको उच्चबृद्धिले मुलुकको व्यापार घाटा ३४ दशमलव ८ प्रतिशतले बृद्धि भएको बताएका छन् । बैंकको ६७ औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अधिकारीले आर्थिक बर्ष २०७८–७९ को आठ महिनाको अवधिमा आयातमा ३८ प्रतिशतले बृद्धि भएकाले र मुलुकको व्यापार घाटा बृद्धि भएको बताएका… Read More

April 28, 2022

समाचार

दुर्घटनामा परे गायक प्रमोद खरेल

उनि आफ्नो फसेबूकमा लेख्छन् :एउटा अर्को युद्ध जीन्दगी सँग बैशाख १५ -काठमाडौँ – काठमाण्डू मा रेकर्डींग सकेर हिजो सॉझ नेपालंगज Flight लिएर तुलसीपुर दाङ को हुने कार्यक्रम को लागि राती १ बजे होटल पुग्न १० मिनट मात्र अघि आयोजक ले चलाएको कार गम्भीर दुर्घटना मा पर्यो । कार रोडको पर्खालमा… Read More

April 28, 2022

Uncategorized

रातो मच्छिन्द्रनाथको रथ यात्राका लागि रथ निर्माण हुदैँ

वैशाख २१ गतेदेखि सुरु हुने रातो मच्छिन्द्रनाथको रथ यात्राका लागि रथ निर्माण भइरहेको छ । वैैशाख कृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथको महास्नान गरेपछि रथ बनाउने काम भइरहेको हो । वैशाख शुक्ल प्रतिपदामा मच्छिन्द्रनाथलाई रथारोहण गर्नुपर्ने भएकाले रथ बनाउने कामलाई तिव्रता दिएको गुठी संस्थानले जनाएको छ । रथ विभिन्न किसिमका… Read More

April 28, 2022

अन्तराष्ट्रिय

कराँची विश्वविद्यालयमा विस्फोट

कराँची विश्वविद्यालयमा विस्फोट: आत्मघाती बम आक्रमणकारीका श्रीमान पक्राउ मङ्गलबार कराँची विश्वविद्यालयको परिसरभित्र कार विस्फोट हुँदा तीन चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको थियो । युनिभर्सिटीको चिनियाँ भाषा शिक्षण केन्द्र कन्फ्युसियस( Confucius) इन्स्टिच्युट नजिकै एउटा भ्यानमा विस्फोट भएको हो । विष्फोटको एक दिन पछि, कराँची विश्वविद्यालयको आत्मघाती बम आक्रमणकारी शारी बलोचका… Read More

April 28, 2022

राजनिती

सिर्जना सिंहद्वारा महानगरलाई सुरक्षित बनाउने योजनासहितको सङ्कल्पपत्र सार्वजनिक

बैशाख-१५ काठमाडौँ – काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिनुभएका कांग्रेस नेतृ सिर्जना सिंहले महानगरलाई सुरक्षित बनाउने योजनासहितको सङ्कल्पपत्र सार्वजनिक गरेकी छिन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सिंहले सेवा सुशासन, स्वास्थ्य शिक्षा सामाजिक सुरक्षा, स्वच्छ सफा दिगो पर्यावरण, सुरक्षित शहर, संस्कृति सम्पदा सभ्यता, सबल समुन्नत पूर्वाधार र सबल युवा स्वावलम्बी महिला… Read More

April 28, 2022