मनोरंजन
काठमाडौँ । विगत एक दशक देखि कलाकारिता क्षेत्रमा अमूल्य योगदान दिँदै आएका गायक तथा मोडल मनिष श्रेष्ठको ‘छड़के तरवार’ बोलको गीत बजारमा सार्वजनिक भएको छ । गीतको म्यूजिक भिडियोलाई मनिष श्रेष्ठ नामक युट्युब च्यानलमार्फत सोमबार बजारमा ल्याइएको हो । जसमा गायक मनिष श्रेष्ठ र गायिका शान्ति श्री परियारको सुमधुर… Read More
२ श्रावण २०८१
समाचार
काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ।साउनदेखि नै सूर्य दक्षिण हुँदै… Read More
१ श्रावण २०८१
अर्थ
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ प्रतिताेला नाै सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको… Read More
१ श्रावण २०८१
समाचार
काठमाडौँ । पहिरोको कारण मुग्लिन–नारायणघढ सडकअन्तर्गत सिमलतालमा हराएका दुईवटा बस अझै भेटिएका छैनन् । यद्यपी उक्त बसहरुमा सवार रहेको १५ जना यात्रुहरुको शव फेला परेको छ । पहिरोले बगाउँदा त्रिशूलीमा खसेका २ बससँगै बेपत्ता यात्रुमध्ये आज थप १ जनाको शव फेला परेसँगै मृतकहरुको संख्या १५ पुगेको हो ।… Read More
१ श्रावण २०८१
राजनिती
काठमाडौँ । भारतका बाह्य मामिलामन्त्री डा सुव्रमन्यम जयशङ्करले नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको शुभकामना व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भारतका बाह्य मामिलामन्त्रीले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई… Read More
१ श्रावण २०८१
राजनिती
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री… Read More
१ श्रावण २०८१
अन्तराष्ट्रिय
एजेन्सी । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ४० पुग्नुका साथै घाइतेको सङ्ख्या ३४७ पुगेको जनस्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । स्वास्थ्य कार्यकर्तालाई घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा पठाइएको मन्त्रालयका प्रवक्ता सराफत जमान… Read More
१ श्रावण २०८१
समाचार
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वर्षायामको समयमा हुनसक्ने डुबानलाई लक्षित गरेर मङ्गलबारदेखि नै पानीको निकास र फोहरमैला व्यवस्थापनमा सक्रिय रहन सरसफाइकर्मीलाई निर्देशन दिएको छ । महानगरका प्रमुख राजेशमान सिंहले वर्षातको समयमा हुनसक्ने डुबानलाई तत्काल निकास दिन तथा फोहर व्यवस्थापनमा कुनै… Read More
१ श्रावण २०८१
अर्थ
काठमाडौँ । नेप्से परिसूचक आज ७० अंकले बढ्दै हरियाली छाएको छ । मंगलबार एकैदिन नेप्से ७०.१८ अंकले बढेर २ हजार ३१०.५९ अङ्कमा पुगेको हो । सोमबार घटेको नेप्से मंगलबार भने ठूलो अंकले बढेको हाे । आज ३१५ कम्पनीको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर एक… Read More
१ श्रावण २०८१
समाचार
किमाथाङ्का । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आज बिहान खसेकाे पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए । पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया… Read More
१ श्रावण २०८१