अर्थ
काठमाडौं । आज २०८१ साल साउन ८ गते मंगलबार । सन् २०२४ जुलाई २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५६ पैसा र बिक्री दर १३४ रुपैयाँ १६ पैसा पुगेको छ । युरो एकको… Read More
८ श्रावण २०८१
अर्थ
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यो सोमबारकै मूल्य हो । यस्तै तेजाबी आज सुन तोलामा १ लाख ४५ हजार ६०० रुपैयाँमा… Read More
८ श्रावण २०८१
अन्तराष्ट्रिय
काठमाडौँ । इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन ९आईओएम० ले जुलाई २० मा समाप्त भएको हप्तामा ८७२ आप्रवासीलाई लिबियाको तटबाट रोकेर फर्काइएको जनाएको छ । आप्रवासीहरूमा ६० महिला र २० बालबालिका रहेका छन् । आईओएमले लिबियाको तटमा दुई आप्रवासीको शव फेला… Read More
८ श्रावण २०८१
समाचार
काठमाडौं । नेपाली सेनाले विशिष्ट व्यक्ति एवं महत्त्वपूर्ण संरचना र प्रतिष्ठान गरी एक सय ५५ स्थानमा सेवा प्रवाह गर्दै आएको छ । गत आर्थिक वर्षमा सेनाको बम डिस्पोजल टोलीले एक सय ५८ शङ्कास्पद वस्तु निष्क्रिय पारेको जनाएको छ सेनाले राष्ट्रिय एकताको प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय… Read More
८ श्रावण २०८१
राजनिती
सुर्खेत । कर्णाली प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रतिपक्षमा पुगेको छ । सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले पदबाट राजीनामा दिएसँगै प्रदेश सरकार स्थापनापछि पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षमा रहेको हो । सङ्घीय सरकारमा… Read More
८ श्रावण २०८१
राजनिती
काठमाडौँ । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले मन्त्रालय भागबन्डाको सहमति गरेका छन् । कांग्रेस–एमालेले गठबन्धले मन्त्रालयको भागबन्डामा सहमति जुटाएसँगै कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले आज मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गर्ने भएका हुन् ।… Read More
८ श्रावण २०८१
राजनिती
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनलगायतका विपद् पीडितहरुलाई सबै जिल्लामा आवश्यक राहतको व्यवस्था मिलाइएको बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले सो दाबी गरेका हुन् । गृहमन्त्री लेखकले मृतकका परिवार र बेपत्ता भएकाका परिवारलाई राहत दिने कामलाई निरन्तर रुपमा अघि बढाइएको… Read More
८ श्रावण २०८१
राजनिती
काठमाडौं । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले स्वार्थको द्वन्द्व बाझिँदा मुलुकमा भ्रष्टाचार बढेको बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले स्वार्थको द्वन्द्व सम्बन्धि कानून सरकारले तत्काल निर्माण गर्न आवश्यक रहेको बताएका हुन् । उनले मुलुकमा विकराल बन्दै गएको भ्रष्टाचार कम गर्नको लागि स्वार्थको… Read More
८ श्रावण २०८१
अर्थ
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अङ्क अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को बिन्दु कायम भएको हो ।… Read More
८ श्रावण २०८१
अर्थ
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएका बिजुलीका लाइन आजै जोड्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको आजको बैठकमा दुई जनाले फरक मत राखे पनि बहुमतले उद्योगीहरुका लाइन जोड्ने निर्णय गरेको हो । नेपाल विद्युत प्राधिकरणले बक्यौता तिर्न… Read More
८ श्रावण २०८१