समाचार

दशरथ रंगशालामा घाँस काट्ने काम तीव्र गतिमा जारी

By अर्जुन भट्टराई

दशरथ रंगशालामा घाँस काट्ने काम तीव्र गतिमा जारी

काठमाडौंस्थित दशरथ रंगशालामा घुँडासम्म उम्रिएको घाँस काट्ने काम यतिबेला धमाधम भइरहेको छ। मैदानलाई पुनः खेलयोग्य र सुव्यवस्थित बनाउने उद्देश्यले नियमित मर्मतसम्भारअन्तर्गत यो कार्य तीव्र रूपमा अघि बढाइएको हो।

(तस्बिरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक)

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.