काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन केही घटेको सुनको मूल्य आज भने तोलामै १ हजार ८०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर तोलामा एक हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
नेपाल र चीनबीच मानव संसाधन विकास र बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता
ट्राफिक प्रहरीद्वारा तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन
तेस्रो लगानी सम्मेलन सम्पन्न, के भयाे उपलब्धी ?
यस्ताे छ बुधबारको विदेशी मुद्राको विनिमय दर
सुनकाे मूल्य स्थिर
संसद् समीक्षा : बजेटमाथि सत्तापक्ष सांसदकै चर्को असन्तुष्टि
Author
-
View all postsविगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
