इटहरी । निर्माणाधीन काठमाडौँ तराई मधेस द्रुतमार्ग (फास्टट्रयाक) सडक आयोजनाको अनुगमनमा प्रधानमन्त्री केपी शर्मा ओली जाने भएका छन् ।
फास्टट्रयाक अन्तर्गतका विभिन्न स्थानको स्थलगत निरीक्षणका लागि बिहान साढे नौ बजे हेलिकप्टरमार्फट् ओली त्यसतर्फ जान लागेका उनको सचिवालयले जनाएको छ । ओली सवार हेलिकप्टर लेनडाँडामा अवतरण हुने र त्यहाँ निर्माण कार्यको उनले स्थलगत निरीक्षण गर्नेछन् ।
त्यसैगरी धेत्रेमा रहेको एक दशमवल ७२८ किलोमिटर लम्बाइको सुरुङको ब्रेक थ्रू गर्ने कार्यक्रममसमेत रहेको छ।प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति प्रभुराम शर्मा लगायत पनि अनुगमनमा जाँदैछन् ।
सम्बन्धित समाचारहरु:
नेपाली कांग्रेसकी सिर्जना सिंहद्वारा काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी...
नयाँ सरकारको स्थायित्वमा नागरिकको आशंका
हवाई उडान प्रभावित हुँदा लुक्लामा पर्यटक मर्कामा
आरजु राणाले दिइन् साइबर ब्यूरोमा उजुरी
आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री
बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्नुपर्छ...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts