काठमाडौँ । कांग्रेसले अवरोध गरिरहने अडान यथावत राखेपछि प्रतिनिधि सभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेताहरूसँग संवाद गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
सभामुखले आगामी बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधि सभाको अर्को बैठक २०८१ जेठ ६ गते आइतबार बिहान ११ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ।
सम्बन्धित समाचारहरु:
‘आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य लक्ष्य हो’ : गृहमन्त्री
मन्त्रिपरिषद् विस्तारका लागि बैठक बस्दै
दुर्गा प्रसाईलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतको आदेश
एक सय ४८ आयोजना शोकेशमा राख्न स्वीकृति
नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको जस्तो भएको छैन -राष्ट्र बैंकका पूर्व गभर्...
कानून बनाएर व्यवसायीहरुको समस्या दिर्घकालीन रुपमा समाधान गर्नुपर्छः नेता मेटमणि ...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts