काठमाडौँ । नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ ।
स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोजल टोलीले उक्त शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
सप्तरीमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु, २६ घाइते
प्रतिनिधिसभाको बैठक आज बस्दै
युक्रेनको सिभिएरोडोनेत्स्कमा रुसी गोलाबारीमा १० सर्वसाधारणको मृत्यु
जिम्बावे ए टिमविरुद्धको पहिलो टी २० खेलमा नेपाली टिम पराजित
फोहरमैला व्यवस्थापनमा ध्यान दिन निर्देशन
जाजरकोटको बारेकोटमा वडासदस्यसहित दुई जना पहिराेमा पुरिए
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
