बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले घोषणापत्र सार्वजनिक गर्यो
ज्येष्ठ नागरिकलाई निशुल्क धार्मिक यात्रा, स्थानीय करको दरमा ५० प्रतिशतसम्म कटौती लगायतका विषय समेटेर राप्रपाले स्थानीय निर्वाचन केन्द्रीत घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा भ्रष्टाचारका निम्ति शून्य सहनशीलताको नीति… Read More
April 20, 2022
