अभिनेता भुवन केसी काठमाडौँ बाट मेयर पदमा उठ्दै
अभिनेता भुवन केसी पनि काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्।२ ०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने उन्नत लोकतन्त्र पार्टीले निर्णय गरेको हो।पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको थियो। मेयरका उम्मेदवार केसीले महानगरवासीलाई शहरीया गरिबी,… Read More
April 6, 2022
