मंगलबार कुनै पनि निकासी मार्गहरू खुला छैनन् -युक्रेन उपप्रधानमन्त्री इरिना भेरेश्चुक
युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले मंगलबार रुसी सेनासँग नागरिकहरूका लागि कुनै पनि निकासी मार्गमा सहमति नभएको बताएकी छिन् । युक्रेनी अधिकारीहरूले डोनबास क्षेत्रमा ठूलो युद्ध सुरु भएको चेतावनी दिएका थिए। "डोनबासमा तीव्र गोलाबारी जारी छ," भेरेशचुकले एक विज्ञप्तिमा भनिन् । रुसीहरूले घेरामा परेको शहर मारियुपोलका नागरिकहरूका लागि बन्दरगाह सहर बर्दियान्स्क जानका… Read More
April 19, 2022
