आर्थिक वर्ष २०७९-८० का लागि सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा जोड
राष्ट्रियसभाका सदस्यहरुले आर्थिक वर्ष २०७९-८० का लागि सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनीहरुले कार्यक्रममा रहेका वित्तीय अनुशासन लगाएतका अन्य बिषय कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् । बैठकमा कांग्रेसका सांसदकमलादेवी पन्तले सरकारको नीति तथा कार्यक्रममा स्पष्ट… Read More
May 27, 2022
