सुनको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ । बुधबार प्रतिताेला ५०० ले बढेकाे सुन बिहीबार भने २०० ले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला १ लाख ३५ हजार ८०० मा काराेबार भइरहेकाे छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला… Read More
April 25, 2024
