अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

राजनिती

मुख्यमन्त्री पाण्डे एमालेसँग विश्वासको मत माग्दै

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभामा  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग विश्वासको मत दिन आग्रह गरेका छन् । सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका उनले आज पत्र लेखेर उक्त आग्रह गरेका हुन् । नेपालको संविधान र प्रदेशसभा नियमावली २०८० ले व्यवस्था गरेबमोजिम आफूले… Read More

२७ जेठ २०८१

अर्थ

यस्ताे छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  आज २०८१ साल जेठ २५ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । बिहीबार सामान्य अंकले घटेको अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर शुक्रबार बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र… Read More

२५ जेठ २०८१

राजनिती

बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।बिम्स्टेक स्थापनाको २७औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा प्रधानमन्त्री दाहालले बिम्स्टेकको बडापत्रमा निहित उद्देश्य र सिद्धान्तप्रति नेपालको पूर्ण प्रतिबद्धता व्यक्त… Read More

२५ जेठ २०८१

अन्तराष्ट्रिय

युक्रेनले मस्कोमा आक्रमण गर्न अमेरिकी हतियार प्रयोग नगर्ने बाइडेनको वाचा

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले मस्कोमा आक्रमण गर्न अमेरिकी हतियारको प्रयोग नगरिने बताएका छन् । उनले पश्चिमी मुलुकहरूद्वारा आपूर्ति गरिएका हतियारहरूद्वारा रुसभित्रका लक्ष्यहरूमा आक्रमण गर्न युक्रेनलाई अधिकार दिइएको बताए । उत्तरपूर्वी युक्रेनमा रुसी आक्रमणको जवाफमा अमेरिका र अन्य केही मुलुकले किएभलाई रुसी क्षेत्रभित्र आक्रमण गर्नका लागि पश्चिमी… Read More

२५ जेठ २०८१

समाचार

आजदेखि थानकोट चन्द्रागिरि–चित्लाङ सडक एक महिनाका लागि बन्द

मकवानपुर । थानकोट-चन्द्रागिरि-चित्लाङ सडकखण्ड स्तरोन्नतिका लागि शुक्रबारदेखि एक महिनाको लागि बन्द हुनेभएको छ । उक्त सडकको चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने, सडक चौडा गर्नेलगायतको मर्मत शुक्रबारदेखि सुरु हुने भएकाले असार २५ गतेसम्म  दिउँसोको समयमा बाटो बन्द गरिने निर्णय भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।… Read More

२५ जेठ २०८१

खेलकुद

फिफा विश्वकप २०२६ छनोट खेलमा नेपाल युएईसँग पराजित

काठमाडौँ । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज बिहान भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा  सम्पन्न खेलमा  युएईले  नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो । युएईले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो… Read More

२५ जेठ २०८१

अर्थ

यस्ताे छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज २०८१ साल जेठ २४ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । बुधबार बढेको अमेरिकी डलर , युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बिहीबार सामान्य अंकले घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १०… Read More

२४ जेठ २०८१

मनोरंजन

डेउडा गित“महलको वन रैछ” सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । अध्ययनको सिलसिलामा जर्मनी बस्ने हरिलाल भट्टराईले रचना गरेको डेउडा गित “महलको वन रैछ“ सार्वजनिक भएको छ । जसमा लय तथा एरेन्ज धर्मभट्टराईको छ । गीतमा सुनिल नेपाली र गौरी भट्टको सुमधुर स्वर सजिएको छ । निर्देशक रमेश बिजुली बि.सीको निर्देशनमा तयार पारिएको यस गीतको भिडियोमा दिनेश… Read More

२४ जेठ २०८१

समाचार

भक्तपुरबाट स्रोत नखुलेको ६९ लाखसहित चार चिनियाँ नागरिक पक्राउ

भक्तपुर । स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन,  ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ होर्यान र ३६ वर्षीय डिना लैयु रहेका छन् ।     सूर्यविनायक नगरपालिका‐१० भातेढिकुरस्थित… Read More

२४ जेठ २०८१

राजनिती

हुरीबतासको क्षति : बीस ट्रान्सफर्मरबाट विद्युत् सञ्चालन हुन बाँकी

तनहुँ । गत बिहीबार आएको हुरीबतासले खम्बा ढलेपछि तनहुँमा अझै २० ट्रान्सफर्मबाट विद्युत् सञ्चालन गर्न बाँकी छ । जिल्लाका विभिन्न ठाउँमा विद्युत्का खम्बा ढलेपछि २० ट्रान्सफर्मरबाट विद्युत् सञ्चालन हुन नसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । धेरै ठाउँमा खम्बा ढलेका र तार छिनेकाले मर्मतको काम… Read More

२४ जेठ २०८१