पेरिस ओलम्पिकमा तीनदेखि पाँच अर्ब युरो खर्च हुने
एजेन्सी । सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा सरकारले तीनदेखि पाँच अर्ब युरो खर्च गर्ने अपेक्षा गरिएको फ्रान्सेली राष्ट्रिय लेखा परीक्षकले बताएका छन् । “हामीलाई अझै पनि ओलम्पिकको लागत थाहा छैन । यसमा तीन, चार वा पाँच अर्ब युरो खर्च हुनेछ”, अडिटिङ निकायका प्रमुख पियरे मोस्कोभिचीले फ्रान्स इन्टर… Read More
March 27, 2024
