राजनिती 10 stories
राजनिती

सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीलाई तोकियो जिम्मेवारी

धनगढी । विना विभागीय मन्त्रीमा नियुक्त भएका दुई जना मन्त्रीलाई सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले जिम्मेवारी तोकेका छन् । फागुन २५ गते विना विभागीय मन्त्रीमा नियुक्त भएका नागरिक उन्मुक्ति पार्टीका सांसद खुशीराम चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र २८ गते नियुक्त भएका लक्ष्मणकिशोर चौधरीलाई सामाजिक… Read More

March 28, 2024