छलफल गर्न बसेको सत्तागठबन्धन-बैठक बिनै निष्कर्षमा पुग्यो
महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदको उम्मेद्वारका बिषयमा छलफल गर्न बसेको सत्तागठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि सहमति हुन नसकेको हो । बैठकमा विभिन्न विकल्पहरूमाथि छलफल भएपनि कुनै ठोस सहमति हुन नसकेको नेताहरुले जनाएका छन् ।… Read More
April 18, 2022
