विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै
काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने गरी बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल, समितिको वार्षिक प्रतिवेदनको मस्यौदा तथा ऐन कार्यान्वयन मापनका सम्बन्धमा छलफल गर्ने… Read More
August 5, 2024
