‘खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ’ : मुख्यमन्त्री लामा
धुलिखेल । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले खेलकुद क्षेत्रलाई राज्यले नै प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसको भवनमा निर्माण गरिएको ‘केएमसी स्पोट्स हल’को शनिबार उद्घाटन गर्दै उनले प्रदेश सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।… Read More
September 15, 2024
