नेकपा एमालेले भन्यो -महाप्रसाद अधिकारी हटाउने सरकारको निर्णय गलत
नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हटाउने सरकारको निर्णय गलत भएको आरोप लगाएको छ । मुलुकको आर्थिक अवस्थाका सम्बन्धमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमालेले अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएको भन्दै कारवाही गर्ने सरकारको निर्णय गलत भएको आरोप लगाएको हो । गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार… Read More
April 10, 2022
