भलिबल लिग प्रतियोगिता अन्तर्गत महिलातर्फ पहिलो जित
विभागीय टोली एपीएफ क्लबले छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत महिलातर्फ पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएर एपीएफले पहिलो जित निकालेको हो । एपीएफले आर्मीमाथि २७–२५, १३–२५,२५–२१ र २५–२३ को सेटमा जित निकालेको… Read More
May 3, 2022
