समाचार 10 stories
समाचार

शैक्षिक प्रमाणपत्र नक्कली पेश, शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आरोपमा एक शिक्षिकाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाल मन्दिर माध्यमिक विद्यालय तनहुँकी शिक्षिका सुनिता उपाध्याय पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आरोपमा व्यास नगरपालिका तनहुँमा कार्यरत पौडेलविरुद्ध मंगलवार… Read More

March 12, 2024