महानगरपालिकाका एमाले मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।
शुक्रबार बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा उहाले मतदान गरेका छन् । मतदान गरेपछि उनले आनन्द महसुस गरेको प्रतिक्रिया दिएका छन् ।
By अर्जुन भट्टराई •

ब्रेकिङ
April 28, 2026
अर्थ
June 19, 2025
अर्थ
May 24, 2025