भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्विनीस्थीत मायादेवी मन्दिरको दर्शन गरेका छन् ।
सोमबार भैरहवा आउनुभएका मोदीले मायादेवी मन्दिरको दर्शन गरेका हुन् । सो क्रममा उहाले मायादेवी मन्दिरका बारेमा जानकारी लिनुभएको थियो भने मन्दिर परिसरको अवलोकन गरेका थिए । मन्दिरको दर्शन गरेपछि उनले केहिबेर ध्यान गरेका थिए । मन्दिर परिसरभित्र मोदीसहित प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्री पत्नी आरजु राणा देउवा लगाएत पुगेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा लुम्विनीस्थीत मायादेवी मन्दिरको दर्शन
By अर्जुन भट्टराई •
Related Posts
ब्रेकिङ
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणले विकासका काम अवरुद्ध
April 28, 2026
अर्थ
आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू
June 19, 2025
अर्थ
प्रजातन्त्रका उपलब्धिमाथि प्रश्न उठाउनु ‘फेसन’ भएको उपप्रधानमन्त्री सिंहको टिप्पणी
May 24, 2025
