भ्रस्टाचार गरेको देखे मलाई खबर गर्नु : बालेन
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफु मातहतका कर्मचारीले भ्रष्टचार गरे प्रमाणसहित उजूरी दिन अपिल गरेका छन्। काठमाडौंका ‘भ्रष्ट कर्मचारी’ बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत गएका मेयर शाहले त्यस्तो टेक्स्ट, अडियो, भिडियोसहितको उजुरी दिनका लागि अलग्गै मोबाइल नम्बर पनि उपलब्ध गराएका छन्। ‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौँ , हाम्रो… Read More
May 16, 2023
