समाचार

होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको मृत्यु

By अर्जुन भट्टराई

काठमाडौँ र काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

९२ बर्षिय श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित भएपछि उपचाररत रहेकी थिइन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.