अर्थ

सुनकाे मूल्यमा आज सामान्य गिरावट

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएकाे छ ।  साेमबारकाे तुलनामा आज सुन १ सयले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा  १ लाख ५२ हजार २०० रुपैयाँ कायम छ ।

यसैगरी, आज चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढेकाे छ । आज ताेलामा १ हजार ८२० रुपैयाँ कायम भएको छ । 

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.