मनोरंजन

सजिना लामिछानेको अभिनय रहेको ‘सबैले छोडेर गए’ सार्वजनिक (भिडियोसहित)

By अर्जुन भट्टराई

काठमाडौँ । सजिना लामिछानेको अभिनय रहेको ‘सबैले छोडेर गए’ बोलको आधुनिक गति सार्वजनिक भएको छ । गीतको भिडियोमा सजिनासँगै कलाकार अर्जुन पोखरेल र दिशान्त बुढाथोकीको पनि अभिनय देख्न सकिन्छ ।

जसमा लोकप्रिय गायक स्वरुपराज आचार्यको कर्णप्रिय आवाज सजिएको छ । गीतको रचना जी.पी तिमिल्सिनाले गरेका छन् भने संगीत संयोजन तथा मिक्समास्टरिङ राजीव साहले गरेका हुन् ।

गीतलाई राजीव साह नामक युटुब च्यानलबाट सार्बजनिक गरिएको हो ।

गीतको पुरा भिडियो हेर्न यहाँ लिकं क्लिक गर्नुहोस्ः

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.