खेलकुद

संकटको भूमरीमा नेपाली फुटबल

By अर्जुन भट्टराई

नेपाली फुटबलमा धेरै समस्याहरू रहँदै आएको कुरा कुनै नौलो विषय थिएन।अभाव र बेथितीका साथै अन्य धेरै कमीकमजोरीसँगसँगै हुर्किएर नेपाली फुटबल आजको स्थितिसम्म आइपुगेको कटुट यथार्थलाई नकार्न सकिँदैन।तर पछिल्लो समय देखिएको विवादले भने नेपाली फुटबल क्षेत्रको चरम बेथिती र समस्याहरूलाई सबैसामु छताछुल्ल पारिदिएको छ।यसले नेपाली फुटबलको वास्तविक स्थितिलाई उदाङ्गो बनाइदिएको छ। नेपाली फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आगमनसँगै नेपाली फुटबल सही दिशातर्फ अघि बढेको सबैले अनुभव गरेका थिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.