काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला ३ सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज मंगलबार पनि सोही मूल्यमा कारोबार हुने भएको हो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
सुनको मूल्यमा सात सयले वृद्धि, कतिमा हुँदैछ कारोबार ?
यस्ताे छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
कम्पनी रजिस्ट्रार कार्यालयको चरम लापरबाही: सर्वोच्चको आदेशदेखि नागरिक बडापत्रको ...
आजको विदेशी मुद्राको विनिमय दर कति छ ?
सुनको मूल्य स्थिर, चाँदीकाे घट्याे
सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts