आज ६ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । संघीय संसद्अन्तर्गत ६ वटा संसदीय समितिको बैठक आज बस्दै छ । आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला, शिक्षा समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको… Read More
