अर्थ

सुनको मूल्य १ हजार १ सयले घट्याे

अर्जुन भट्टराई • August 22, 2024

समाचार

ताप्लेजुङमा रेडपाण्डा संरक्षणमा दुई करोड बजेट खर्च गरिँदै

ताप्लेजुङ । संरक्षण क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले ताप्लेजुङमा चालु आर्थिक वर्षमा रेडपाण्डा संरक्षणमा झन्डै  दुई करोड खर्चने योजना बनाएको छ । रेड पाण्डा संरक्षण गर्न सो बराबरको बजेट खर्च गर्न लागिएको हो । हिमाली संरक्षण मञ्चका कार्यक्रम… Read More

मनोरंजन

मोडल अर्जुन तिरुवाद्धारा अभिनित ‘कृष्ण पुकार’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । कृष्ण जन्माष्टिमीको सु–अवसर पारेर मोडल अर्जुन तिरुवाको अभिनयमा रहेको ‘कृष्ण पुकार’ बोलको गीत सार्वजनिक गरिएको छ । जसमा मोडल एलिशा इरिसले साथ दिएकी छिन् । गीतमा गायक नेत्रराम महतको सुमधुर स्वर सजिएको छ भने शब्द रचना र संगीत संयोजन पनि स्वंयम गायककै रहेको छ । के.बी. भण्डारीको एरेन्ज… Read More

खेलकुद

घरेलु टोली नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइलनमा

काठमाडौँ । घरेलु टोली नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइलनमा पुगेको छ । मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेसंगै नेपाल समूहचरणको एक खेल अगावै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइलनमा पुगेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको थियो । श्रीलंका पहिलो खेलमा नेपालसंग पराजित… Read More

अन्तराष्ट्रिय

पाकिस्तानमा वर्षाका कारण १९ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी बर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ । डन न्यूजका अनुसार मनसुनी वर्षाले मानविय तथा भौतिक क्षति पुर्याउँदा अन्य ११ जना  घाइते भएका छन्  भने तीन हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण… Read More

राजनिती

चिकित्सा शिक्षा क्षेत्रलाई सस्तो र सुलभ बनाउनुपर्नेमा नेता कोइरालाको जोड

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले चिकित्सा शिक्षा क्षेत्रलाई  सस्तो र सुलभ बनाउनुपर्नेमा जोड दिएका छन् । सुनकोशी–इन्द्रावती समाज, सिन्धुपाल्चोकले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले चिकित्सा शिक्षा पढ्नका लागि धेरै पैसा लाग्ने कारणले बिद्यार्थीहरु पढ्नबाट बञ्चित हुने… Read More

राजनिती

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त, पक्षमा ७० र विपक्षमा ११ मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । उनी गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री आचार्यले ७० मत प्राप्त गरे । उनको विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए । लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्य छन्… Read More

समाचार

मुलुकका पाँच सय ३९ स्थानीय तह पूर्णरुपमा विद्युतीकरण, कुन प्रदेशमा कति ?

काठमाडौँ । मुलुकका पाँच सय ३९ स्थानीय तह पूर्णरुपमा विद्युतीकरण भएका छन् । एक सय ९६ स्थानीय तहमा आंशिकरुपमा बिजुली पुगेको छ ।  देशभर सात सय ५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) छन् । हालसम्म राष्ट्रिय प्रसारणको विद्युत् १८ स्थानीय तहमा पुग्न सकेको छैन । राष्ट्रिय प्रसारण ग्रिड नपुगे पनि… Read More

राजनिती

सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी रहेको बताएका छन् । यसका लागि पूर्वाधार निर्माणका काम प्राथमिकतामा रहेकाे उनले बताए । आज काठमाडौँ क्षेत्र नं १ मा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सुरक्षित र व्यवस्थित सहर निर्माणका लागि मन्त्रालयले काम गरिरहेको र परिणाम विस्तारै देखिने… Read More

अन्तराष्ट्रिय

इजरायली सेनाकाे कारबाहीमा गाजाबाट छ जना बन्धकको शव बरामद

एजेन्सी । इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय शिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनूसबाट छ जना बन्धकको शव बरामद गरिएको मङ्गलबार जनाएको छ । बन्धकमध्ये  यागेभ बुचस्टाब, अलेक्जान्डर डान्सिग, योराम मेट्जर, नादभ पोपलवेल, चेइम पेरी यसपहिले नै मृत घोषित भएका थिए भने अब्राहम मुन्डरलाई मङ्गलबार बिहान  मृत घोषणा… Read More

जीवनशैली

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू  Lifestyle

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू 

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा कर छुट तथा सुविधाहरू प्रदान गरेको छ। यस विधेयकले विशेष गरी ढुवानी सेवा प्रदायक, अवकाश कोषमा योगदानकर्ता, सामाजिक संस्थाहरू, मूल्य अभिवृद्धि कर (VAT) तथा अन्त:शुल्कका करदाताहरू, अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक र पुराना सवारी साधन धनीहरूलाई लक्षित गरेको छ। यस लेखमा आर्थिक विधेयक, २०८२… Read More