समाचार

बागमती नदीमा रोकिएको रित्तो ग्यास बुलेट

By अर्जुन भट्टराई

काठमाडाैं। गएको असोज ११ गते बागमती नदीमा आएको बाढीले बगाएर ल्याएको  रित्तो एलपी ग्यासको बुलेट ।

उक्त बुलेट पानीको सतह घटेसँगै अहिले काठमाडौँ महानगरपालिका सुकुम्बासी बस्ती नजीकै रहेको ‘युएन पार्क’को बागमती नदी किनारामा रोकिएको छ ।

तस्बिर : विमलबहादुर विष्ट  / रासस

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.