कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम पार्टी सभापतिले केन्द्रीय कार्यसमितिमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनयन गरेका कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
देउवाद्वारा १० केन्द्रीय सदस्य मनोनीत
By अर्जुन भट्टराई •
Related Posts
अर्थ
आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू
June 19, 2025
अर्थ
प्रजातन्त्रका उपलब्धिमाथि प्रश्न उठाउनु ‘फेसन’ भएको उपप्रधानमन्त्री सिंहको टिप्पणी
May 24, 2025
अर्थ
कांग्रेस नेताहरूको योगदान जनतामाझ पुर्याउनुपर्छ: देउवा
May 24, 2025
