काठमाडौँ – नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ३ सय ५८ पिसिआर परिक्षणका क्रममा १० जना र १ हजार ४ सय ४९ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै बुधबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप ५७ जना संक्रमण मुक्त हुदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ८ सय २२ जना निको भएका छन् । हाल नेपालमा ७ सय ६५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
आज थप १७ जनामा कोरोना
By अर्जुन भट्टराई •
Related Posts
अर्थ
आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू
June 19, 2025
अर्थ
प्रजातन्त्रका उपलब्धिमाथि प्रश्न उठाउनु ‘फेसन’ भएको उपप्रधानमन्त्री सिंहको टिप्पणी
May 24, 2025
अर्थ
कांग्रेस नेताहरूको योगदान जनतामाझ पुर्याउनुपर्छ: देउवा
May 24, 2025
