काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपाली कांग्रेसले सरकारको नेतृत्व परिवर्तनका लागि भन्दा पनि मुलुकको अस्थिरता अन्त्यका लागि प्रयास गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन प्रणाली सुधार लगायतका विषयहरूमा प्रमुख राजनैतिक दलहरू एक ठाउँमा उभिएर संविधान संशोधन गर्नुपर्ने समेत बताए ।
नेता केसीले कांग्रेस अस्थिरताको कारक बन्न नहुने धारणा राखे । मुलुकमा देखिएको राजनैतिक अस्थिरता अन्त्यका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक भएको उनको भनाइ छ ।
सम्बन्धित समाचारहरु:
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’मा बजेट थप्नुपर्छ : सांसद श्रेष्ठ
प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको मृत्यु
त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोड
सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीलाई तोकियो जिम्मेवारी
कांग्रेसले खराव प्रवृतिका व्यक्तिहरुलाई साथमा लिएर गठबन्धन बनायो -अध्यक्ष केपी श...
राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पुडासैनी
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts