चैनपुर । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि मतगणना गर्नेगरी तयारी भइरहेको छ ।
“अहिले हामी तयारी गरिरहेका छौँ”, मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भने, “सबै मतपेटिका सङ्कलन भइसकेका छन्, ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि तीन स्थानमा गणना थाल्ने योजना छ ।”
सम्बन्धित समाचारहरु:
गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा
सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने महानगरको चेतावनी
भगवती रथजात्रा अवलोकन गर्न राष्ट्रपति पौडेल पाल्पामा
आरजु राणाले दिइन् साइबर ब्यूरोमा उजुरी
एमालेमाथि गाली गरेर कांग्रेसले घोषणापत्र जारी गर्यो - अध्यक्ष केपी शर्मा ओली
भ्रष्टाचारका सम्बन्धमा हदम्याद राख्न नहुने सांसदहरुको सुझाव
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
