
जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्छु – उपाध्यक्ष सुवास नेम्वाङ
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्न चाहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित शेर्पा भेलामा नेम्वाङले एमालेलाई गलत ढंगले सरकारमा