सुनको मूल्यमा सात सयले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु सात सयले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला रु एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो । यस्तै, तेजावी सुन पनि प्रतितोला … Read more

यस्ताे छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत ६ गते मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३६ पैसा र बिक्री दर १३२ रुपैयाँ ९६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा रहेको … Read more

आज यी राशि हुनेहरूको चम्किनेछ भाग्य, हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ । साथीभाइ र इष्टमित्रसँग हाँसखेल र कुराकानी गर्ने दिन हो । रामरमाइलोमा दिन बित्नेछ । कुनै सामाजिक वा परोपकारी काममा दिलचस्पी जाग्नेछ । … Read more

जङ्गली हात्तीको आक्रमणबाट दुई घाइते

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका-६ मा जङ्गली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । घाँस काट्न शिवम् साझेदारी वनमा गएका बेला उनीहरूलाई हात्तीले आक्रमण गरेको उनको भनाइ छ । जङ्गलमा … Read more

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ७३ दशमलव ५३ को बिन्दुमा कायम भएको छ । आज तीन सय तीन कम्पनीको ७४ लाख ५९ हजार चार सय २४ कित्ता शेयर ५३ हजार दुई सय ५६ पटक खरिदबिक्री हुँदा … Read more

भौतिक पूर्वाधार विकासमन्त्री बने एमालेका यादव

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेकपा एमालेका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नवनियुक्त मन्त्री यादवले शपथसमेत लिइसकेका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण प्रसाद यादवलाई बर्खास्त गरी एमालेका … Read more

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा साहको शपथ

महेन्द्रनगर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका मुख्यमन्त्री सरोजकुमार यादवले प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा अङ्कुर साहलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । सो अवसरमा मुख्यमन्त्री यादवले नवनियुक्त उपकुलपतिलाई गर्व गर्न लायक काम गर्न निर्देशन दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले डा साहको कार्यकाल अब्बल र सोचेभन्दा राम्रो होस् भनी शुभकामना व्यक्त … Read more

“बैमानी लाहुरेले लाँदैन” मा दुर्गेश र गरिमाको अभिनय (भिडियोसहित)

काठमाडौं । नेपाली मनोरञ्जन दुनियाँमा सिक्वललाई सहज सफलताको सूचक मानिन्छ िनेपाली सिनेमामा सिक्वल बनाउने चलन निकै पुरानो हो । पहिलो सिनेमाले राम्रो कमाइ ग¥यो भने त्यही नामले दोस्रो भाग बनाउने गरिन्छ । यो प्रचलन बिस्तारै नेपाली लोक तथा सुगम सङ्गीतमा पनि सरेको छ । पछिल्लो केही वर्ष यता लोक तथा दोहोरी गीतमा पनि सिक्वल बन्ने … Read more

हिजबुल्लाह–इजराइल द्वन्द्वले दक्षिण लेबनानमा ३५ करोड डलरको क्षति

एजेन्सी । लेबनानको दक्षिणी सीमामा हिजबुल्लाह–इजराइल द्वन्द्वले ३५ करोड अमेरिकी डलरको अप्रत्यक्ष लागत निम्त्याएको स्थानीय समाचार सेवा लेबनान न्युजले जनाएको छ । घर र पूर्वाधारको आंशिक र पूर्ण क्षतिका साथै कृषि भूमि जलेर क्षति भएको उक्त न्युजले जनाएको हाे । “करिब एक करोड वर्गमिटर कृषि भूमि र जङ्गल जलाइएको छ”, रिपोर्टमा भनिएको छ । अघिल्लो … Read more

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्सारीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रस्ताव प्रस्तुत गरे । उक्त प्रस्ताव बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो । बैठकमा दिवङ्गत सांसद अन्सारीप्रति एक मिनेट मौनधारणा गरिएको थियो । अन्सारी जनता … Read more

>