arjunbhattarai

रित्तिँदै सरकारी मल गोदाम : मौज्दातले एक साता पनि धान्दैन

काठमाडौँ — विगतका वर्षझैं यसपटक पनि रासायनिक मल आपूर्तिमा समस्या देखिएको छ । धान रोपाइँका बेला अभाव झेलेका किसानले गहुँ र तरकारी बालीमा पनि अभाव झेल्नुपर्ने अवस्था सिर्जना भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हाल सरकारसँग युरिया, डीएपी र पोटास गरी ६ हजार ६ सय ६५ टन मल मात्र मौज्दात छ । उक्त परिमाण कृषि …

रित्तिँदै सरकारी मल गोदाम : मौज्दातले एक साता पनि धान्दैन Read More »

गैंडाकोटको थुम्सीमा ट्रक र बस ठोक्किँदा ३ को मृत्यु, २७ घाइते

नवलपरासी पूर्व — महेन्द्र राजमार्गअन्तर्गत गैंडाकोटको थुम्सीमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । मृतकहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । डीएसपी दिलिप गिरीका अनुसार दुर्घटनामा ट्रक चालक र बस चालकसहित २७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको चितवनमा उपचारका क्रममा मृत्यु …

गैंडाकोटको थुम्सीमा ट्रक र बस ठोक्किँदा ३ को मृत्यु, २७ घाइते Read More »

जमुनाहा नाकाबाट देखिएको महासंकटको संकेत

१२ वैशाख, जमुनाहा नाका (बाँके) । आइतबार अपरान्ह तीन बजेको छ । बाँकेस्थित जमुनाहा नाकामा भारतबाट पोकापुन्तुरा बोकेर आउनेको लर्को छ, हेल्थ डेस्कमा उस्तै चाप । त्यही बेला हेल्थ डेस्क छेउमा एउटा गाडी आइपुग्यो र दुईजना फटाफट चढेर हुँइकिए । गाडी अगाडि बढेपछि हेल्थ डेस्कका एक कर्मचारीले भने, ‘कोरोना संक्रमितलाई त्यत्तिकै घर पठाउनु अपराध हो, …

जमुनाहा नाकाबाट देखिएको महासंकटको संकेत Read More »

उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा : के बन्द, के खुल्ला ?

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरेको हो ।

कोरोना संक्रमण बढेको बढ्यै : अमेरिकामा मृतकको संख्या ७ हजारभन्दा बढी

जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर भाइरस संक्रमितको संख्या करिब ११ लाख पुगेको छ। करिब ५९ हजारले ज्यान गुमाइसकेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमध्ये कम्तीमा २ लाख २५ हजार जना निको भएका छन्।

सरकारले नसक्‍ने, सेनालाई सुम्‍पने !

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सामग्री खरिदका लागि गरेको एउटा सम्झौता रद्द गर्नु परेपछि त्यही विभागबाट खरिदको नयाँ प्रक्रिया अघि बढ्न सक्थ्यो तर सरकारले त्यो विकल्पतर्फ नगई सिधै नेपाली सेनालाई दिने विवादास्पद निर्णय गरेको हो। ekantipur

>