संघीय संसद्का सांसदले दसैंभत्ता मागेका छन् । जनताबाट चुनिएका सांसदले मासिक पारिश्रमिक त लिएकै छन् । उनीहरु कर्मचारीसरहको भत्तामा पनि लोभिएका छन् । उनीहरु कर्मचारीसरहको भत्तामा पनि लोभिएका छन् । उनीहरुको मागप्रति अर्थमन्त्री डा. युवराज खतिवडा पनि सकारात्मक देखिएका छन् । श्रमिकदेखि कर्मचारीसम्मले दसैंमा एक महिना बराबरको भत्ता पाउने तरContinue Reading

अध्यक्ष कसलाई बनाउने भन्नेमा राजनीतिक सहमति नजुट्दा संक्रमणकालीन न्यायिक संयन्त्रका दुई अयोग पुनर्गठनमा ढिलाई भइरहेको छ । संक्रमणकालीन न्यायको विधि तय गर्न र त्यसमा आफ्नो स्वार्थ पूरा गर्ने खालको व्यक्ति छनोट गर्न सत्तापक्ष र विपक्षा तीन शीर्ष नेताहरुबीच रस्साकसी हुँदा सत्य निरुपण तथा मेलमिलाप अयोग र बेपत्ता छानबिन अयोग तीनContinue Reading