सुनको मूल्य स्थिर

सारांश :

काठमाडौं । शुक्रबार अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज भने स्थिर रहेकाे छ ।

आज छापावाला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि आज स्थिर रहँदै प्रतितोला १ हजार ५ सय २५ रुपैयाँ कायम भएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!