नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र तालमेलका बिषयमा जेजस्तो बहस भएपनि अव पार्टीले गरेको निर्णय अनुसार सबै अघि बढ्नुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टीभित्र बहस,मतभेद हुनु स्वभाविक भएको भन्दै पार्टीको आधिकारीक निर्णय अनुसार सवै अघि बढ्नुपर्ने बताएका हुन् ।
तालमेलका बिषयमा आफुले उठाएको बहस सैद्धान्तिक बिषय भएकाले यसलाई पछि छलफल गर्न सकिने उनले भनाई छ । उनले निर्वाचनमा एकढिक्का भएर पार्टीलाई बिजयी गराउनुपर्ने बताए ।
थापाले पार्टीभित्र टिकटलाई लिएर असन्तुष्टि राख्ने सबैलाई समेटेर अघि बढ्ने स्पष्ट परेका छन् ।
सम्बन्धित समाचारहरु:
माटाको पाला बनाउन व्यस्त झापाका कुमाल समुदाय
संसद सचिवालयका कर्मचारीको माग तत्काल सम्बोधन गर्न काँग्रेस माग
कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक छ : उपप्रधानमन्त्री सिंह
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलाई फोर.एच.नेपालले बुझायो १० बुँदे घोषणा प...
राप्रपा जिल्ला अध्यक्षको भेला आज पनि जारी
त्रिभुवन विमानस्थलमा यसरी गरियो उद्धार अभ्यास