काठमाडौँ । आज एकै पटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत आज बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल हुनेछ ।
सम्बन्धित समाचारहरु:
उद्योगमन्त्री भण्डारी र रोमानियाका राजदूत तानेबीच शिष्टाचार भेट
पूर्वी युक्रेनको रेलवे स्टेशनमा रकेट प्रहार
भौतिक पूर्वाधार विकासमन्त्री बने एमालेका यादव
एमाले महाधिवेशन विस्तारित कमिटी :निर्णय गर्ने अधिकारअध्यक्षमा केन्द्रित
ओली सरकारका मन्त्रीहरुले भ्रष्टचार गरि सरकारी सम्पती कौडीको भाउमा बेचे : उड्डयन...
ठूला राजनीतिक पार्टी भन्नेहरु जनताबाटै धेरै टाढा भइसके-अध्यक्ष राजेन्द्र लिङ्देन
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts