नेपाल ओलम्पिक कमिटीको आयोजनामा आर्ट फेस्टिबल आयोजना भएको छ ।
चीनको हाङचोउमा हुने एसियाली खेलकुद प्रचार प्रसारका क्रममा आर्ट फेस्टिबलको आयोजना गरिएको हो । विश्व खेलकुदका कुनै ठूलो महोत्सव अगाडि विद्यार्थी सम्मिलित यस्तो महोत्सव आयोजना गर्ने परम्परा छ । फेस्टिबलमा १७ स्कुलका विद्यार्थीको सहभागिता रहेको र उनीहरुले बनाएका आकृति मंगलवार बैशाख २० गते प्रदर्शनमा राखिने बताइएको छ । यसमा सहभागी हुनेमध्येबाट ब्वाइजतर्फ ५ र गल्र्सतर्फ ५ उत्कृष्ट चयन गरिनेछ । यसलाई ओलम्पिक काउन्सिल अफ एसियामा पठाइने छ र उसले थप छनोट गर्दै हाङचोउमा हुने प्रदर्शनमा राखिने कमिटीले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
‘कान्छी मट्याङट्याङ’का गायक एलपी जोशी सधैँका लागि अस्ताए
गायक तथा मोडल मनिस श्रेष्ठको ‘छड़के तरवार’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
डेउडा गित“महलको वन रैछ" सार्वजनिक (भिडियोसहित)
नितिनको निर्देशन रहेको ‘पिरिम लाम’ लोकप्रिय बन्दै
जि.बी आग्रीको निर्देशनमा प्रियंका र सलिनासँग आशीर्वादले गरे रोमान्स (भिडियोसहित)
चलचित्र छायांकनका क्रममा लडेर स्टन्टम्यानको निधन