काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) यही शुक्रबारबाट शुरु हुँदैछ । परीक्षामा पाँच लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुने एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार पाँच लाख १६ हजार ५९१ परीक्षार्थीका लागि देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको छ । जापानी विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी हुन लागेका हुन् ।
यस वर्ष छात्राभन्दा छात्रको संख्या बढी रहेको छ । दुई लाख ६० हजार ६७४ छात्र र दुई लाख ५५ हजार ९१७ छात्रा परीक्षामा सहभागी हुने श्रेष्ठको भनाई छ ।
सम्बन्धित समाचारहरु:
परराष्ट्रमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेट, के विषयमा भयो छलफल ?
काभ्रेपलाञ्चोकमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ७७ पुग्यो
बागलुङमा दुई लाख १६ हजार पशुलाई लगाइयो खोप
निर्वाचनमा उत्साहपूर्वक सहभागीता जनाउनु - दिनेश थपलिया
पहिराेले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आउन दुई दिन लाग्ने
झापामा गत आर्थिक वर्षमा एक हजार एक सय १० नयाँ उद्योग दर्ता